प्रचण्ड–माधवले सम्बोधन गर्ने पोखराको सभास्थलमा व्यापारीहरूको कडा विरोध
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पोखराको मानवअधिकार चोकमा आयोजना गर्न लागेको एकता सभाको विरोध स्थानीय व्यापारीहरूले गरेका छन् । सभाका कारण व्यापारमा ठूलो असर परेको भन्दै नजिकका व्यापारीहरूले पर्चा र पम्प्लेटसहित विरोध जनाएका हुन् । उनीहरूले “गरी खान देऊ” भन्ने मागसहित प्रदर्शन गरेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
