सहसचिव वैकुण्ठप्रसाद अर्याल सचिवमा सिफारिस
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका कामु प्रमुख सचिव (सहसचिव) वैकुण्ठप्रसाद अर्यालको नाम सचिव बढुवाका लागि सिफारिस गरिएको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त सचिव पदमा ज्येष्ठताका आधारमा अर्याललाई बढुवा गर्ने निर्णय गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
