एमालेले सार्वजनिक गर्यो एघारौँ महाधिवेशनको लोगो
काठमान्डौ, १४ मंसिर । नेकपा एमालेले आगामी एघारौँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिकीकरण गरेका हुन् । एमालेले मंसिरको अन्तिम सातामा भक्तपुरको सल्लाघारीमा महाधिवेशन गर्ने तयारी गरिरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
