SHARE
बुटवल टुडे · आइबार​ १४ मंिर २०८२ ०९:०२ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण

काठमान्डौ, १४ मंसिर । गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिहरूको आधिकारिक वर्गीकरण पूरा भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार हालसम्म कूल १६९ जनाको विवरण संकलन भई वर्गीकरण गरिएको हो ।