SHARE
बुटवल टुडे · आइबार​ १४ मंिर २०८२ ०९:१३ AM · 1 मिनेट पढाइ

कामबाट निकालिएको झोकमा चालकले गरे उद्योग व्यवस्थापकको हत्या

काठमाडौँ । बाराको पर्सौनी गाउँपालिका (६) स्थित किरण वेभरेज प्रालिका व्यवस्थापक रामकिशोर सिंहको हत्या सम्बन्धमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका (२२) बस्ने २१ वर्षीय राजनकुमार राम र सोही ठाउँका ३२ वर्षीय प्रमोद साह रहेका छन् ।