नेपालमा ३४ हजारभन्दा बढी एचआईभी संक्रमित, ८ हजार उपचारबाहिर
काठमान्डौ, १४ मंसिर । नेपालमा हाल ३४ हजार ३३७ जना एचआईभी संक्रमित रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको अनुमान छ । तीमध्ये वार्षिक ५६९ जनाको एड्सका कारण मृत्यु हुने गरेको केन्द्रको तथ्यांक छ । देशभर हरेक दिन औसत १.७ जनामा नयाँ एचआईभी संक्रमण पुष्टि भइरहेको केन्द्रले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
