SHARE
बुटवल टुडे · आइबार​ १४ मंिर २०८२ ०९:४१ AM · 1 मिनेट पढाइ

 सुर्खेतमा एमालेद्वारा महाधिवेशन प्रतिनिधि छनौट

सुर्खेत, १४ मङ्सिर ।  नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सुर्खेत जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन भएका छन् । नेकपा एमाले जिल्ला कमिटी सुर्खेतका अनुसार यो क्षेत्रबाट खुला, महिला र युवा गरी कुल ९ जना प्रतिनिधिहरू निर्विरोध निर्वाचित भएका छन् ।