कर्णाली याक्सले काठमाडौँ गोर्खाजविरुद्ध पहिले ब्याटिङ गर्ने
काठमाडौँ, १४ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजविरुद्ध कर्णाली याक्सले आइतबार पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । कर्णालीले काठमाडौँविरुद्धको अघिल्लो खेलको टोली नै निरन्तरता दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
