SHARE
बुटवल टुडे · आइबार​ १४ मंिर २०८२ १०:०५ AM · 1 मिनेट पढाइ

एक साताको वृद्धिपछि सेयर बजार घट्यो, नेप्से परिसूचक २६५० भन्दा तल

काठमाडौँ । पछिल्लो एक सातादेखि निरन्तर उकालो लागिरहेको सेयर बजारमा आज ‘करेक्सन’ देखिएको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले ओरालो लागेको हो । आज नेप्से परिसूचक २६.५१ अंकले घटेर २६४९.५२ विन्दुमा बन्द भएको छ । यो अघिल्लो कारोबारको तुलनामा ०.९९ प्रतिशतको गिरावट हो ।