SHARE
बुटवल टुडे · आइबार​ १४ मंिर २०८२ १०:४९ AM · 1 मिनेट पढाइ

रास्वपा र विवेकशील साझाबिच एकता घोषणा

 काठमाडौं, १४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको छ । काठमाडौंमा आयोजित एकता घोषणा सभामा दुई दलका नेताहरूले एकीकरणसम्बन्धी सहमतिमा हस्ताक्षर गरेका छन् ।