सल्यानको लेखपोखरामा युवा करियर परामर्श गरिँदै
सल्यान, १४ मंसिर । सल्यानको लेखपोखरामा “युवा करियर परामर्श तथा सम्मान कार्यक्रम” सञ्चालन हुनेभएको छ । वडाका सफल र समाजमा योगदान दिएका व्यक्तिहरूलाई सम्मान गर्न र विद्यार्थी युवालाई करियर र जीवनमार्गबारे प्रेरणा दिनका लागि छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ५ लेखपोखरा गरिपारेमा कार्यक्रम हुन लागेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
