SHARE
बुटवल टुडे · आइबार​ १४ मंिर २०८२ १२:५८ PM · 1 मिनेट पढाइ

स्कलर्स र कान्तिको विजयी सुरुवात

बुटवल, १३ मंसिर । विद्यालयस्तरको फुटबल खेल र खेलाडीलाई प्लेटफर्म दिने गरी सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । टुगेदर वि क्यान मोटोसहित क्यानन सेकेण्डरी स्कुलको आयोजनामा दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता २०८२ आइतबारदेखि सुरु भएको हो । सिद्धेश्वर खेल मैदानमा भएको उद्घाटन खेलमा कान्ति मावि विजयी भएको छ ।