औषधी व्यवसायीले गरे दुई घण्टा पसल बन्द
बुटवल, १३ मंसिर । रुपन्देहीका औषधी ब्यवसायीहरुले आइतबार दुई घण्टा पसल बन्द गरेर बिरोध प्रदर्शन गरेका छन । औषधी ऐन २०३५ को दफा ११ उपदफा ५ खारेजीको माग राख्दै बिरोधमा रहेका ब्यवसायीहरुले चरणबद्ध आन्दोलन अन्तरगत ९ बजेदेखि ११ बजेसम्म पसल बन्द गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
