वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्ने
दाङ, १४ मङ्सिर । स्थानीय तहका न्यायिक समिति, जनप्रतिनिधि र मेलमिलापकर्ताहरु संग सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि अन्तरकृया कार्यक्रमका सहभागीले वैदेशिक रोजगारीलाई सुरक्षित गराउनुपर्ने बताएका छन् । सामी परियोजनाको आयोजनामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीले गाउँ,वडा टोलबाट वैदेशिक रोजगारीमा जानेहरुले दुख नपाउन र समयमै सचेत आग्रह गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
