SHARE
बुटवल टुडे · आइबार​ १४ मंिर २०८२ ०१:१९ PM · 1 मिनेट पढाइ

चुनाव जित्छौं, तर जनता नजागे देशमा फेरि संकट आउन सक्छ: प्रचण्ड

 काठमाडौं, १४ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता जागरुक नभए देशमा पुन: ठूलो संकट उत्पन्न हुन सक्ने चेतावनी दिएका छन् । आइतबार पोखरामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनका अनुसार, देशमा जनता संगठित र सचेत नभए ठूलो संकट आउनसक्ने सम्भावना रहेको छ ।