चौथो जितपछि काठमाडौँ प्लेअफ नजिक, कर्णालीलाई गाह्रो
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सलाई हराउँदै काठमाडौँ गोर्खाज ‘प्लेअफ’ नजिक पुगेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार कर्णालीलाई हराएसँगै काठमाडौँ अंक तालिको दोस्रो स्थानमा उक्लिएको छ। कर्णालीको आठ अंक भएको छ भने शीर्षस्थानमा रहेको सुदूरपश्चिम रोयल्सको १० अंक छ। यो हारसँगै काठमाडौँको ‘प्लेअफ’ यात्रा कठिन भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
