करोडौंको सम्पत्ति सडकमा होइन, कार्यालयको आँगनमै सड्दै
गुल्मी, १४ मंसिर । गुल्मीमा करोडौँ मूल्य पर्ने सरकारी सवारी साधन वर्षौदेखि प्रयोगविहीन अवस्थामा थन्किदै जाँदा पनि जिम्मेवार निकाय मौन देखिएका छन् । यिनको संरक्षण, नविकरण वा उचित व्यवस्थापनबारे पटक–पटक पहल गर्ने कुरा मात्रै दोहोरिए पनि ठोस काम भने अहिलेसम्म भएको छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
