मह बिक्रीबाट वार्षिक १२ लाख आम्दानी
दाङ, ४ मङ्सिर । माथि हरियो जङ्गल तल तोरी बारी, बारीका डिलभरी लहरै राखिएका मौरीका घार । दिउँसोको पारिलो घामको समय ती घारबाट धेरै जसो मौरी बाहिर निस्किएका छन् । मौरीले मुखमा नटोकोस् भनेर लामो टोपी लगाएका तीन जनाले घारबाट मह निकालिरहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
