SHARE
बुटवल टुडे · बिहीबार ४ मंिर २०८२ ०५:२४ AM · 1 मिनेट पढाइ

दीर्घ रोगले पीडित व्यवसायीलाई उपचार खर्च बापत आर्थिक सहायता

सल्यान, ४ मङ्सिर । दीर्घ रोगबाट पीडित दुई जना व्यापारीलाई सल्यान उद्योग वाणिज्य सङ्घले उपचार खर्च वितरण गरेको छ । प्रति व्यक्ती २५ हजार रुपियाँको दरले शारदा नगरपालिका वडा नम्बर, १५ निवासी केशर वली र कपुरकोट गाउँपालिका वडा नम्बर, ५ निवासी शिवराज कामीलाई उपचार खर्च बापतको  आर्थिक सहायता उपलब्ध गराइएको हो ।