SHARE
बुटवल टुडे · बिहीबार ४ मंिर २०८२ ०५:५५ AM · 1 मिनेट पढाइ

प्रथम वाणगंगा व्यापारमेलाको तयारी अन्तिम चरणमा

जितपुर, ४ मंसिर । “राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकीकरण र व्यापार विविधिकरण” भन्ने मूल नाराका साथ आगामी मङ्सिर ५ गतेदेखि वाणगंगा–८, बोडगाउँस्थित मायादेवी रंगशालामा हुने प्रथम कपिलवस्तु व्यापारमेला तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२ को तयारी अन्तिम चरणमा पुगेको छ ।