SHARE
बुटवल टुडे · बिहीबार ४ मंिर २०८२ ०६:५४ AM · 1 मिनेट पढाइ

रवि र छविको मुद्दाको सुनुवाइ स्थगित

बुटवल, ४ मंसिर । रास्वपाका सभापति रवि लामिछानेले बिगोबमोजिमको रकम बुझाई थुनाबाहिर बसेर मुद्दा लड्न पाउने मागसहित दायर गरेको रिट निवेदनमाथिको सुनुवाइ आज स्थगित भएको छ । बुटवलस्थित सुप्रिम सहकारी संस्थामा गरिएको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र छविलाल जोशीको मुद्दामा आजका लागि पेसी तोकिएको थियो ।