SHARE
बुटवल टुडे · बिहीबार ४ मंिर २०८२ ०७:०१ AM · 1 मिनेट पढाइ

बाराको सिमरा क्षेत्रमा आज पनि जेनजी प्रदर्शन

काठमान्डौ, ४ मंसिर । बाराको सिमरामा आज पनि प्रदर्शन जारी रहेको छ । नेकपा एमालेका नेता–कार्यकर्ता र ‘जेनजी’ युवाबीच बुधबार उत्पन्न भएको विवादका कारण तनावग्रस्त बनेको सिमरामा दोस्रो दिन बिहीबार पनि विरोध प्रदर्शन भएको हो । बुधबार दिनभर तनाव बाक्लिएपछि जिल्ला प्रशासन कार्यालय, बाराले कर्फ्यू आदेश जारी गरेको थियो।