SHARE
बुटवल टुडे · बिहीबार ४ मंिर २०८२ ०७:११ AM · 1 मिनेट पढाइ

रुपन्देही–३ मा रास्वपाका उम्मेदवार लेखजंग नै हुने

बुटवल, ४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रुपन्देही–३ मा लेखजंग थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । उपनिर्वाचनका लागि उम्मेदवारका रूपमा चयन भएका थापालाई आगामी निर्वाचनमा पनि यथावत् राख्ने निर्णय पार्टीले गरेको हो ।