सिमरामा प्रहरी र जेनजी समूहबीच झडप भएपछि पुन: कर्फ्यू लगाइयो
काठमान्डौ, ४ मंसिर । बाराको सिमरामा आज पनि तनाव उत्पन्न भएको छ । बुधबारको घटनापछि स्थिति पुनः चर्किँदै गएपछि बिहीबार फेरि तनाव बढेको हो । बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार आज जेनजी समूह र प्रहरीबीच झडपको स्थिति सिर्जना भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
