ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु
पाल्पा ४ मङ्सिर । पाल्पाको रैनादेवी छहरा–३ भुवनपोखरीमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पराल बोकेको ट्याक्टर बुधबार बेलुकी साढे ५ बजेतिर दुर्घटना हुँदा स्थानीय ६५ वर्षीय मानबहादुर गाहाको मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
