जेनजी आन्दोलनपछि पहिलो पटक एमाले सचिवालय बैठक च्यासलमा
काठमान्डौ, ४ मंसिर । नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ । केहीबेरअघि प्रारम्भ भएको बैठकले आगामी महाधिवेशनसम्बन्धी प्रमुख निर्णयहरू गर्ने भएको छ । केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनका तयारीका लागि आवश्यक उपसमितिहरू गठन गर्ने तथा अन्य तयारीसम्बन्धी निर्णयहरू बैठकको एजेन्डामा छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
