विपद् उद्धारमा ज्यान गुमाउने सशस्त्र प्रहरीले पाउनेछन् बढुवासहित पेन्सन
काठमाडौं, ४ मंसिर । विपद् उद्धारमा खटिएका सशस्त्र प्रहरीका कर्मचारीको मृत्यु भएमा अब एक तह बढुवासहित निवृत्तिभरण (पेन्सन) दिइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी नियमावलीको चौथो संशोधन पारित गरेसँगै यो व्यवस्था कार्यान्वयनमा आउने भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
