१ वर्षमा नवलपरासीमा ४ सय ३३ जनाले गरे सम्बन्ध विच्छेद
नवलपरासी,पश्चिम् । पश्चिम् नवलपरासीमा गत आर्थिक वर्ष (०८१/८२) मा ४ सय ३३ जनाले सम्बन्ध विच्छेद गरेका छन् । तुलनात्मक रूपमा श्रीमान् श्रीमती बिचको सम्बन्ध विच्छेदको दर भने बढ्दो देखिएको छ । आर्थिक वर्ष ८०/८१ मा ४ सय २९ जनाको सम्बन्ध विच्छेद भएको नवलपरासी जिल्ला अदालतका शाखा अधिकृत भेषराज खनालले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
