सुन र डलरको भाउ बढ्दा नेपाल राष्ट्र बैंकलाई एक वर्षमा ९१ अर्ब नाफा
काठमान्डौ, ४ मंसिर । सुन र अमेरिकी डलरको मूल्यवृद्धिसँगै नेपाल राष्ट्र बैंकले एक वर्षमा ९१ अर्ब रुपैयाँ पुँजीगत लाभ आर्जन गरेको छ । आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनअनुसार राष्ट्र बैंकले सुन तथा विदेशी मुद्राको मूल्यवृद्धिबाट उल्लेख्य नाफा कमाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
