SHARE
बुटवल टुडे · बिहीबार ४ मंिर २०८२ १०:३७ AM · 1 मिनेट पढाइ

मुक्का हान्नेलाई नसमातेसम्म वार्ता सम्भव छैन– जेनजी युवा

काठमाडौं, ४ मंसिर । स्थानीय प्रशासनले वार्तामा बस्न गरेको प्रस्ताव आन्दोलनरत जेनजी युवाले अस्वीकार गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाराले संवादमार्फत समस्या समाधान गर्न सकिने भन्दै जेनजी समूहलाई वार्ताका लागि बोलाएको थियो ।