SHARE
बुटवल टुडे · बिहीबार ४ मंिर २०८२ ११:१३ AM · 1 मिनेट पढाइ

सेयर बजार : होटल समूहमा उछाल, चार कम्पनी १० प्रतिशतले बढे

 काठमाडौं, ४ मंसिर । बिहीबार सेयर बजारको परिसूचक नेप्सेमा झिनो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से ०.९३ अंक घटेर २५६० अंकमा पुगेको छ । नेप्से घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन जम्मा ३ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको छ ।