विषादी परीक्षण गर्ने व्यवस्था मिलाइदिन हाट बजार व्यवसायी सङ्घको माग
नवलपरासी,पश्चिम् । नवलपरासी जिल्लाभित्रका साप्ताहिक हाटबजार मा बिक्री वितरण हुने तरकारी, फलफूल तथा अन्य खाद्य सामग्रीहरूमा विविध प्रकारका विषादी (केमिकल) प्रयोग भइरहेको गम्भीर अवस्था देखिएको भन्दै साप्ताहिक हाट बजार व्यवसायी सङ्घ, नवलपरासीले औपचारिक रूपमा गुणस्तर परीक्षणको व्यवस्था मिलाइदिन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
