टेलिकमको बिलिङ ठेक्कामा कुनै अवरोध वा हस्तक्षेप हुँदैन: सञ्चारमन्त्री खरेल
काठमाडौं, ४ मंसिर । सञ्चारमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको नयाँ बिलिङ प्रणालीको ठेक्कामा कुनै अवरोध नपर्ने बताएका छन् । छानबिन समितिको प्रतिवेदन बुझ्दै मन्त्री खरेलले टेलिकमको आन्तरिक स्वायत्ततामा मन्त्रालयले कुनै प्रकारको हस्तक्षेप नगर्ने स्पष्ट पारेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
