सरकार जनताको भावना बुझेर काम गर
लोकतन्त्र स्थापना पश्चात् वनेका आजसम्मका कुनैपनि सरकारले नेपाली जनताको आन्तरिक इच्छालाई मनन गरेर काम गरेनन् । हरेक सरकारका हरेक मन्त्रीहरूलाई जनचाहनासित कुनै चासो रहेन । मन्त्री तथा प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि आ–आफ्ना दायित्व निर्वाह गर्नुपर्छ भन्ने सवालमा सवै चुके ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
