पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, ११ जना घाइते
बुटवल । पाल्पाको रानीमहल अवलोकन भ्रमणमा हिँडेका विद्यार्थी बोकेर आएको बस आज बिहान दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा ११ जना सामान्य घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
