चारनम्बर चोकमा डिजिटल एलइडी स्क्रिन जडान, स्थानीय उत्साहित
कपिलवस्तु । बाणगंगा नगरपालिका–४ स्थित चारनम्बर चोकमा श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहले एलइडी डिजिटल स्क्रिन जडान गरी स्थानीयवासीलाई सूचना र मनोरञ्जन दुवैको सुविधा उपलब्ध गराएको छ । स्क्रिनमार्फत अहिले एनपिएल क्रिकेट प्रतियोगिता प्रत्यक्ष हेर्न पाउँदा दर्शकहरूमा उत्साह बढेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
