रहतावल सामुदायिक वनमा ‘हात्ती र बाघ’ कसले मार्ला बाजी ?
चन्द्रौटा, ५ मङ्सिर । कपिलवस्तुको एक सामुदायिक वन उपभोक्ता समूहमा कडा प्रतिस्पर्धा हुने भएको छ । वडा नम्बर ३ र ५ मा रहेको रहतावल सामुदायिक वन उपभोक्ता समूहमा सहमति नभएपछि प्रतिस्पर्धा हुने भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
