जनयुद्धले उठाएका मुद्दा पूरा नभएसम्म शान्ति सम्झौता कार्यान्वयन सम्भव छैन: प्रचण्ड
काठमान्डौ, ५ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धले उठाएका मूल मुद्दा पूरा नभएसम्म विस्तृत शान्ति सम्झौताका सबै प्रावधानहरूको पूर्ण कार्यान्वयन सम्भव नहुने बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
