एमाले समर्थित युवा बबरमहलमा जम्मा
काठमान्डौ, ५ मंसिर । नेकपा एमाले समर्थित युवाहरू ‘नेशनल भोलिन्टियर फोर्स (एनभीएफ)’ घोषणा गर्ने तयारीसँगै शुक्रबार नागरिक उड्डयन प्राधिकरणको कार्यालय अगाडि ठूलो संख्यामा जुटेका छन् । सहभागीमध्ये धेरै पैदल आएका छन् भने केही मोटरसाइकलमा सवार रहेका देखिन्छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
