बंगालको खाडीमा शक्तिशाली आँधीको जोखिम, अण्डमान–निकोबारमा भारी वर्षाको सम्भावना
काठमाडौँ । बंगालको खाडीमा ठूलो समुद्री आँधी आउन सक्ने चेतावनी दिइएको छ । भारतीय मौसम विभागका अनुसार अण्डमान र निकोबार टापुहरूमा भारी वर्षा र तीव्र हावाहुरीको सम्भावना रहेको छ । मौसमविद्हरूले यो प्रणाली आजदेखि तीव्र गतिमा अघि बढ्ने अनुमान गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
