तीन दिनको आन्दोलनपछि जेनजी र प्रशासनबिच पथलैयामा वार्ता
काठमाडौँ । तीन दिनदेखि आन्दोलनमा उत्रिएका जेनजी र स्थानीय प्रशासनबीच अब वार्ता हुने भएको छ । बुधबार सिमरामा एमालेविरुद्ध प्रदर्शन गरिरहेका जेनजीलाई एमाले कार्यकर्ताले कुटपिट गरेको भन्दै उनीहरूले प्रदर्शन गरिरहेका थिए । कुटपिटमा संलग्न रहेका मध्ये दुई जना वडाध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
