SHARE
बुटवल टुडे · शुक्रबार​ ५ मंिर २०८२ १०:०५ AM · 1 मिनेट पढाइ

नेपाल विशेष सेवा ऐन २०४२ संशोधन गर्न अध्यादेश जारी

 काठमाडौं, ५ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश, २०८२ जारी भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो ।