SHARE
बुटवल टुडे · शुक्रबार​ ५ मंिर २०८२ १०:०८ AM · 1 मिनेट पढाइ

सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सम्झौता

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सहकार्यका लागि सम्झौता भएको छ । बिहीबार एक समारोहबिच दुई पक्षबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।