SHARE
बुटवल टुडे · शुक्रबार​ ५ मंिर २०८२ १०:१९ AM · 1 मिनेट पढाइ

लैङ्गिकतामा आधारित हिंसा कम गर्न  डिजिटल साक्षरता आवश्यक

दाङ,५ मङ्सिर । लैङ्गिकता आधारित हिंसा कम गर्नका लागि डिजिटल साक्षरतामा जोड दिनुपर्ने बताएका छन् । नेपाल परिवार नियोजन सङ्घ दाङ शाखा र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको संयुक्त आयोजनामा कार्यक्रम भएको बृहत् यौनिकता लैङ्गिकता आधारित हिंसासम्बन्धी  शिक्षा तथा प्रविधि–सहज कार्यक्रमका सहभागीले प्रविधिलाई सदुपयोग गर्नुपर्ने बताएका छन् ।