साढे ७ वर्षपछि गुप्तचर विभाग गृह मन्त्रालय मातहत फर्कियो
काठमाडौं, ५ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेसँगै साढे सात वर्षपछि राष्ट्रिय अनुसन्धान विभाग (राअवि) गृह मन्त्रालय मातहत आएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
