सम्मान तथा रकम हस्तान्तरण
बुटवल, ५ मंसिर । रोटरी क्लब अफ बुटवल डाउनटाउनले रुपन्देही ब्यापार संघमा निर्वाचित पदाधिकारीहरुलाई सम्मान कार्यक्रम गरेको छ । क्लबको शुक्रबार भएको १०५२ औ नियमित बैठकमा संघको नवनिर्वाचित अध्यक्ष प्रकाश ढकाल, महासचिव प्रकाश पौडेल र सहसचिव नलराज नेपाललाई सम्मान तथा नया कार्यकालको शुभकामना दिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
