पोखराको खराब सुरुवात, पावर प्लेमै गुमायो तीन विकेट
काठमाडौँ । सुदूरपश्चिम रोयल्सले दिएको विशाल लक्ष्य पछ्याउने क्रममा पोखरा एभेन्जर्सले खराब सुरुवात गरेको छ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले पावर प्लेमा २५ रनमै तीन विकेट गुमाएको हो। पोखराका प्रारम्भिक ब्याटर एडम रोसिंटन पहिलो ओभरमै आउट भए। उनले एक रन मात्रै बनाए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
