छात्र अन्तिम चारको टुंगो
बुटवल, ५ मंसिर । बुटवलमा जारी जिल्ला स्तरीय एन्फा यु–१४ अन्तर विद्यालय (छात्र÷छात्रा) फुटबल प्रतियोगितामा छात्रतर्फको अन्तिम चारको समिकरण पुरा भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
