लुम्बिनी विकास कोषको सदस्यसचिवमा गोरखाका दीपक श्रेष्ठ नियुक्त
बुटवल, ५ मंसिर । सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा इञ्जिनियर दीपक श्रेष्ठलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गोरखाको शहीद लखन गाउँपालिका घरभई हाल काठमाडौं बसोबास गर्दै आएका श्रेष्ठलाई सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो। निर्णयका बारेमा सरकारका प्रवक्ता तथा सञ्चार–सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
