SHARE
बुटवल टुडे · शनिबार ६ मंिर २०८२ १२:५६ AM · 1 मिनेट पढाइ

रहतावल वन चुनावमा हचुवाको खेल, गैर–सदस्यको उम्मेदवारी !

चन्द्रौटा, ६ मंसिर । शनिबार रहतावल सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन हुने तयारी भएको छ । तर उपभोक्ताको साधारण सदस्य समेत नरहेकोले पनि उम्मेदवारी दिएको पाइएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्ब ३ र ५ अन्तर्गत पर्ने वनमा हात्ती र बाघ चुनाव चिन्हसहित दुई वटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् ।